समायोजन सकिएपछि कर्मचारीको स्तरवृद्धि गर्छौंः स्वास्थ्य मन्त्रालय « Khabarhub

समायोजन सकिएपछि कर्मचारीको स्तरवृद्धि गर्छौंः स्वास्थ्य मन्त्रालय


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनको पत्र नपाएका स्वास्थ्य सेवाका कर्मचारीलाई कार्यरत रहेकै स्थानमा काम गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह र उपसमूहमा कार्यरत कर्मचारीको समायोजन गर्ने काम गरीरहेको भन्दै पत्र नपाएसम्म कार्यरत क्षेत्रमै काम गर्न निर्देशन दिएको हो । मन्त्रालयले समायोजनको पत्र कार्यरत क्षेत्रमै पठाउने प्रतिद्धता जनाउँदै वर्षात र विपदको समयमा यथास्थानमै काम गर्न आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्रालयले कर्मचारीको समायोजनको प्रक्रिया सम्पन्न भएपछि पद, नाम तथा स्तरवृद्धिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग समन्वय गरीने आश्वासन समेत दिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ८ : १७ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै