सरुले चुमिन् सर्वोत्कृष्ट गायिकाको अवार्ड « Khabarhub

सरुले चुमिन् सर्वोत्कृष्ट गायिकाको अवार्ड


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुमधुर श्वरकी धनी धनकुमारी थापा ‘सरु’ले नेशनल स्टार इन्टरनेशनल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको अवार्ड जितेकी छन् ।

कतारमा सम्पन्न सो म्युजिक अवार्ड कार्यक्रममा उनलाई अवार्ड प्रदान गरिएको हो । सरुले अवार्ड पाए पछि सबैलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।

उनले भनेकी छिन् “ अवार्डले मलाई गौरवान्वित बनायो, थप हौसला मिलेको छ, अवार्डले अझै थप जिम्बेवारी थपिदिएको महशुस गरेकी छु ।’

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ९ : ३९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह