भाइरल भयो करीनाको विना मेकअपको फोटो « Khabarhub

भाइरल भयो करीनाको विना मेकअपको फोटो


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री अरीना कपूर पछिल्लो समय आफ्ना पति सैफ अली खान र छोरा तैमुर अली खानसँग लण्डनमा समय बिताइरहेकी छिन् । सैफ त्यहाँ आफ्नो अघिल्लो फिल्म ‘जवानी जानेमन’ को छायांकन गरिरहेका छन् । करीना पनि शूटिङका सिलसिलामा लण्डन र मुम्बई आउजाउ गरिरहेकी हुन्छिन् ।

करीनाले छोरा तैमुरसँगका आफ्ना तस्वीर त शेयर गरिरहेकी हुन्छिन् । यतिबेला भने उनी आफ्नो विना मेकअपको तस्वीरका कारण चर्चामा छिन् ।

उनको तस्वीरमा फ्यानले विभिन्न खाले प्रतिक्रिया दिएका छन् । कतिले त उनले खानामा ख्याल गर्नुपर्ने पनि सल्लाह दिएका छन् । फ्यानले उनलाई पहिलेको तुलनामा बढी उमेरकी देखिएको भन्दै कमेन्ट गरेका छन् ।

कामको कुरा गर्दा उनी यसअघि फिल्म ‘वीरे दी वेडिङ’ मा देखिएकी थिइन् । अब उनी अक्षय कुमारका साथ फिल्म ‘अङ्ग्रेजी मिडियम’ मा देखिँदैछिन् । उनले करण जोहरको फिल्म ‘तख्त’ पनि साइन गरेकी छिन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १ : ३८ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन