फिल्म निर्देशन गर्दै ‘लूट’ का निर्माता « Khabarhub

फिल्म निर्देशन गर्दै ‘लूट’ का निर्माता


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता माधव वाग्ले यतिबेला फिल्म निर्देशनमा जुटेका छन् । गतवर्ष चलचित्र ‘चंगाचेट’मा लगानी गरेका निर्माता वाग्ले यसपटक आफै निर्देशनमा उत्रिन लागेका हुन् ।

उनी अझै शीर्षक तय नभइसकेको फिल्मको तयारीमा जुटेको स्रोतले जनाएको छ । यो फिल्ममा प्रदीप भारद्वाजको कथा हुनेछ । फिल्म एक्सन जानरामा निर्माण हुने जनाइएको छ । तर, फिल्मका बारेमा थप जानकारी दिइएको छैन ।

निर्माण टिमले कलाकार कसलाई लिने भन्ने पनि अझै फाइनल गरेको छैन । यद्यपि फिल्ममा नायिकाको रुपमा अहिलेकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कुरा हुनसक्ने जनाइएको छ । अन्य कलाकारबारे पनि छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  २ : ०२ बजे

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको