तीजको गीतमा नीताले मर्काइन् कम्मर (भिडियो) « Khabarhub

तीजको गीतमा नीताले मर्काइन् कम्मर (भिडियो)


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीजको दिन नजिकिँदै गर्दा गायिका मीना निरौलाले नयाँ गीत बजारमा ल्याएकी छिन् । ‘आ है तीज आयो’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा सुष्मा महराले शब्द लेखेकी छिन् । यस्तै गीतको भिडियोमा नीता ढुंगना र सुष्मा महराले कम्मर मर्काएका छन् भने गीतमा तीजको रमाइलो पक्षलाई समेटिएको छ ।

गीतको भिडियोलाई नमराज घिमिरेले छायांकन गरेका हुन् भने प्रविण थापाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  २ : २१ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल