फ्यानको दिल धड्काउने प्रिया प्रकाशको सुन्दरता (फोटो फिचर) « Khabarhub

फ्यानको दिल धड्काउने प्रिया प्रकाशको सुन्दरता (फोटो फिचर)


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय अभिनेत्री प्रिया प्रकाश केही समयअघि एकाएक भाइरल भइन् । उनले अभिनय गरेको पहिलो फिल्म ‘ओरु अदार लभ’ को टिजरमा उनले आँखा झिम्क्याउने शैलीको धेरैले नक्कल गरे ।

रातारात उनका फ्यान यति बढे कि, एकै दिनमा उनलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा लाखौँले फलो गरे ।

प्रिया प्रकाशको अहिले पनि उत्तिकै चर्चा हुने गर्छ ।

उनको रुपले मात्र होइन, पागल बनाउने मुस्कानका कारण पनि धेरै फ्यान बनेका छन् ।

प्रियाले सामाजिक सञ्जालमा तस्वीर शेयर गर्ने गर्छिन् । हेरौँ उनले शेयर गरेका केही तस्वीरः

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ५ : १७ बजे

वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

काठमाडौं– काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक

लज्जास्पद हारबारे कांग्रेसको निष्कर्ष : चुनावी गठबन्धन घातक, एमालेसँग सत्ता सहकार्यले सबैभन्दा घाटा

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा पराजयलाई विगतमा गरिएको

काठमाडौंमा हुरीबताससहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं– काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ ।

जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा