साइबर सुरक्षामा सरकारको तदारुकताः मन्त्री बाँस्कोटा « Khabarhub

साइबर सुरक्षामा सरकारको तदारुकताः मन्त्री बाँस्कोटा


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले समग्र साइबर सुरक्षाको नीतिगत व्यवस्थाका लागि सरकार कटिवद्ध रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सूचना तथा प्रविधि सम्बन्धी विधेयक २०७५ पेश गर्दै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन विधेयक ल्याइएको बताएका हुन् ।

उनले नेपालले आफ्नै सामाजिक सञ्चालको विकास गर्ने अवस्था भइनसकेकाले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने प्रावधान ल्याइएको बताए । फेसबूक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जाललाई दर्ता गर्ने प्रचलन अन्यत्र पनि रहेको बताए ।

त्यसअघि विधेयकमाथि विरोधको सूचना पेश गर्दै नेमकिपाका प्रेम सुवालले सूचना प्रविधिमा राज्यले नै जिम्मेवारी लिनुपर्ने वैदेशिक लगानी भित्र्याउन नहुने बताएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ५ : १६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया