भारतमा लगानीको क्षेत्र खोज्दै साउदी अरब « Khabarhub

भारतमा लगानीको क्षेत्र खोज्दै साउदी अरब


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत भ्रमणमा रहेका साउदी युवराज मोहम्मद बिन सलमानले भारतमा १ खर्ब अमेरिकी डलरभन्दा धेरै लगानीको अवसर रहेको जनाएका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा साउदी अरबले भारतमा १ खर्ब डलरभन्दा धेरै लगानीको अवसरको खोजी गरिरहेको जनाएका हुन् ।

युवराज बिन सलमानले सन् २०१६ यता साउदी अरबबाट भारतमा ४४ अर्ब डलरभन्दा धेरैको लगानी भएको भन्दै आगामी केही वर्षमा साउदी अरबले भारतका विभिन्न क्षेत्रमा थप १ खर्ब डलर लगानी गर्ने मौका खोजिरहेको जनाएका हुन् ।

साउदी लगानी भारत र साउदी अधिराज्य दुबै मुलुकको हितमा रहेको भन्दै साउदी अरबले भारतमा लगानीका नयाँ क्षेत्रहरुको खोजी गरिरहेको समेत बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ११ : ०० बजे

सिन्धुलीमा सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार