लागुऔषधसहित तीन पक्राउ « Khabarhub

लागुऔषधसहित तीन पक्राउ


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका वडा नं १० बुद्धचोकबाट ३६० थान अवैध लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पोखरा– १० रामघाट बस्ने ३२ वर्षीय विश्वास गुरुङ, रुपन्देही कोटहीमाई गाउँपालिकाका २४ वर्षीय चन्द्रकान्त थारु चौधरी र पोखरा– ९ शिवटोल बस्ने २५ वर्षीय आशिष श्रीपालीलाई पक्राउ गरेको हो ।

उनीहरुका साथबाट आगुऔषध नर्फिन १२०, फेनारागन १२० र डाइजापाम १२० थान पक्राउ गरेको प्रहरीले जनाएको छ । मुद्रासम्बन्धी कसुर र लागुऔषध मुद्दामा म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ९ : २९ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल