वर्षाको आँखामा ‘गाजलु’ « Khabarhub

वर्षाको आँखामा ‘गाजलु’


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षा राउत, मेलिसा खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘आँखामा गाजलु’ बोलको गीतमा रोशनी थापाको स्वर सुन्न सकिन्छ भने शब्द र संगीत दीपक शर्माको रहेको छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

यस्तै गीतको भिडियोमा वर्षा, निराजन र मेलिसाको रोमान्स देख्न सकिन्छ । गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने अर्जुन तिवारी र टिमले खिचेका हुन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ४ : ०४ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी