नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ  « Khabarhub

नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ 


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीको सम्मरीमाई गाउँपालिका–१ करौताबाट प्रहरीले नक्कली भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले २ हजार दरका नक्कली भारतीय नोट ३ थान सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मर्चवारी गाउँपालिका-७ बगौली बस्ने ३९ वर्षीय दिनानाथ कुर्मी र श्याममणी चौधरी रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : २१ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको