वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक महिला पक्राउ « Khabarhub

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक महिला पक्राउ


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लाजिम्पाटस्थित शिखर ईन्टरनेशनल म्यानपावरमा काम गर्ने तार्केश्वर नगरपालिका–२ की ३७ वर्षीया पद्मा जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई लाजिम्पाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कतार प्रहरीमा डिमाण्ड छ भन्दै जोशीले एकजनासँग ६ लाख ठगेकाे सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

उनले मासिक तलब ६ हजार रियाल तलब हुने भन्दै आफ्नो बैंक खातामा करिब ६ लाख रुपैयाँ जम्मा लगाएकाे पीडितको आरोप छ ।

जोशीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : ४३ बजे

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ