३९ लाख अमेरिकी डलरमा कुमारीत्व बेच्ने घोषणा गरेपछि‍... | Khabarhub Khabarhub

३९ लाख अमेरिकी डलरमा कुमारीत्व बेच्ने घोषणा गरेपछि‍…


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरुका चाहना पनि अनेक हुन्छन् । चर्चामा आउन के सम्म गर्दैनन् भन्ने कुरा हालै सार्वजनिक भएको एक समाचारले पुष्टि गरेको छ ।

एक अमेरीकी मोडलले आफ्नो कुमारित्व ३९ लाख अमेरिकी डलरमा बेच्ने घोषणा गरेकी हुन् । अमेरिकी मोडल गिसेला कुमारीत्वको बिक्रीबाट आएको उक्त रकम अध्ययन तथा भ्रमण खर्चको लागि गर्ने बताएकी थिइन् ।

कुमारीत्व बिक्रीसम्बन्धी कार्यरत एक सिन्ड्रेला एस्कोट नामक एक जर्मनीमार्फत् उनले यस्तो घोषणा गरेकी हुन् । क्रेताका रुपमा एक हलिउड कलाकार तथा रुसी नेता रहेको जनाइनछ ।

कुमारीत्व बिक्रीको घोषणा पश्चात् गिसेलाले आफूले यसबाट यति धेरै रकम आउने नसोचेको बताएकी दी मिररमा उल्लेख गरिएको छ ।

कुमारीत्व बिक्री कार्य आफ्नो स्वतन्त्रता भएको बताएकी छिन् । उनले आफ्नो स्वतन्त्रताको उपयोग गरेकाले यसको आलोचना गरिनु आवश्यक नरहेको बताएकी छिन् । उनी भन्छिन्, ‘यो मेरो प्रेम होइन निर्णय मात्रै हो ।’

उनले भनेकी छिन्–‘हरेक महिलाले आफैले निर्णय गर्नु पर्छ कि यदि आफ्नो कुमारीत्व एक प्रेमीलाई सित्तैमा दिनु उचित हुन्छ कि हुँदैन ?

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ९ : ४५ बजे

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई