बीमा सूचना केन्द्र स्थापना गरिने « Khabarhub

बीमा सूचना केन्द्र स्थापना गरिने


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीमा समितिले बिमा सूचना केन्द्र स्थापना गर्ने भएको छ । बीमा समिति र बीमा कम्पनीको सहकार्यमा बीमा सूचना केन्द्र स्थापना गर्ने लागिएको समितिले जानकारी दिएको छ ।

सुरुवातामा बीमा समितिले ३ लाख रुपैयाँ र सबै बिमा कम्पनीहरूले १–१ लाख रुपैयाँ लगानी गर्नेगरी सूचना केन्द्र स्थापना गर्ने समितिले जानकारी दिएको छ । सूचना केन्द्रका लागि ४३ लाख रुपैयाँ बराबरको पुँजी लाग्ने भएको छ ।

सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ को दफा १५६ मा बिमा सूचना केन्द्र स्थापना गर्न लागिएको समितिले जनाएको छ । सूचना केन्द्रको सञ्चालनका लागि प्राधिकरणले थप व्यवस्था गर्ने विधेयकमा उल्लेख छ ।

बीमा क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्न बिमा सूचना केन्द्रको स्थापना गर्न लागिएको बीमा समितिको भनाइ छ । बैंक तथा वित्तीय संस्थामा हुने ठगीलाई नियन्त्रण गर्न केन्द्रीय बैकले कर्जा सूचना केन्द्रको स्थापना गर्ने समितिलाई निर्देशक दिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १ : ३० बजे

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ

चितवनमा परीक्षा दिन हिँडेका दुई विद्यार्थीको नारायणीमा डुबेर ज्यान गयो

चितवन– भरतपुर महानगरपालिका-३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलका दुई विद्यार्थीको आइतबार

ज्ञापनपत्र बुझाउँदै एमालेले भन्यो : गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर

भैरहवा- नेकपा (एमाले) रुपन्देहीले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा

खरिद ऐन संशोधन हुने कुराले व्यवसायी खुसी, ३७ टेबल धाउनुपर्ने बाध्यता हट्ने आशा

काठमाडौं- नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शनिबार सय बुँदे