सोल्टीनी उर्फ रियाशाको सुन्दरता (फोटो फिचर) | Khabarhub Khabarhub

सोल्टीनी उर्फ रियाशाको सुन्दरता (फोटो फिचर)


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोडल तथा कलाकार रियाशा दाहालले कुनै चलचित्रमा अभिनय गरेकी छैनिन् । तर, उनको चर्चा कुनै नायिकाको भन्दा कम हुँदैन ।

कलेज नेपाल नामक युट्युब च्यानलबाट प्रसारण हुने लघु–चलचित्रका कारण रियाशा चर्चामा छिन् । ती लघु चलचित्रमा उनले पछिल्लो समय सोल्टीनीको भूमिका निभाउँदै आएकी छिन् । घुम्न रुचाउने रियाशा आफ्नो सुन्दरताका कारण पनि फ्यानको मन जितेकी छिन् ।

उनले कैयन् म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । अभिनयमा पनि उत्तिकै रुचि राख्ने रियाशालाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यान पनि उत्तिकै छिन् ।

गाउँले र शहरीयामा फिट देखिने रियाशाले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीरहरु शेयर गर्छिन् । हेरौँ उनको बोल्ड रुप:

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ५ : ४६ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड