जिल्ला न्यायाधीशका लागि ४७ जनाको दरबन्दी थप | Khabarhub Khabarhub

जिल्ला न्यायाधीशका लागि ४७ जनाको दरबन्दी थप


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ४७ जना जिल्ला न्यायाधीशको दरबन्दी थप्ने निर्णय गरेको छ ।

कात्तिक २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले ३ चरणमा गरी ४७ जना जिल्ला न्यायाधीशको दरबन्दी थप्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बठकको निर्णयानुसार चालू आर्थिक वर्ष २०७६/०७७ मा १७ जनाको दरबन्दी थप हुने छ । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा १५ र आर्थिक वर्ष २०७८/०७९ मा १५ जना जिल्ला न्यायाधीशको दरबन्दी थप गरिने छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ६ : २८ बजे

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो