नेकपा र जर्मनीको डी लिंके पार्टीबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर « Khabarhub

नेकपा र जर्मनीको डी लिंके पार्टीबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जर्मनीको डी लिंके पार्टीबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विहीबार भएको एक कार्यक्रममा नेकपाका विदेश विभाग उपप्रमुख समेत रहेका नेता विष्णु रिजाल र जर्मनीको डी लिंके पार्टीका प्रतिनिधिबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

६ बुँदे समझदारी पत्रमा दुई पार्टीबीच आपसी सहयोग आदान–प्रदान लगायतका विषय रहेको जनाइएको छ ।

कार्यक्रममा दुवै पार्टीका नेता, कार्यकर्ता तथा वौद्धिक वर्गको सहभागीता रहेको थियो । पार्टीका पवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर हुनु नेकपाका लागि गौरवको विषय भएको बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ८ : २५ बजे

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा