नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक « Khabarhub

नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

पार्टी एकीकरणसहितका वििभन्न एजेन्डामाथि छलफल गर्न नेकपाले केन्द्रीय कमिटी बैठक बोलाएको हो । नेकपाले पुस २० गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा केही दिन देखि जारी बैठकले पुस २० देखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय शनिवारको बैठकबाट गरेको हो ।

नेकपामा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी सदस्य छन् । यसअघि गत वर्ष जेठमा केन्द्रीय कमिटी बैठक बसेको थियो ।

स्थायी कमिटी बैठकमा सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले राखेको विधान संशोधन सम्बन्धी प्रतिवेदनमा धारणा राखेका थिए ।

आजको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यतालिका छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ५ : ०२ बजे

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट