वरिष्ठ पत्रकार श्रेष्ठको स्वास्थ्यमा समस्या « Khabarhub

वरिष्ठ पत्रकार श्रेष्ठको स्वास्थ्यमा समस्या


७ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कामना न्युज पब्लिकेसन (नेपाल समाचारपत्र राष्ट्रिय दैनिक) का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सम्पादक श्रेष्ठ केही दिन यता ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत छन् । उनको सघन उपचार कक्ष (आईसीयू)मा राखेर  उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

करिब चार महिना अघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिए पनि उनको स्वास्थ्यमा पूर्णरुपमा सुधार हुन सकेको थिएन ।

उनी चिकित्सकको परामर्शमा रहँदै आएका थिए ।  नियमित उपचार प्रक्रिया चल्दै गर्दा गत आइतबार स्वास्थ्य समस्या देखिएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हाे ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  ५ : ४४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको