सर्ट कोर्समा गौरिका सिंहको कीर्तिमान « Khabarhub

सर्ट कोर्समा गौरिका सिंहको कीर्तिमान


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तरगतको पौडी खेलमा नेपालको नम्बर एक पोडी खेलाडी गौरिका सिंहले गोल्ड मेडल हात पारेकिछन्।

उनले सर्ट कोर्षको ८ सय र ५० मिटरको स्पर्धामा गरि दुई स्वण हासिल गरेकि हुन्। ८ सय मिटरको पोडीमा गौरिकाले ९ मिनेट ३९ सेकेन्ड २२ मिलिसेकेन्डमा पूरा गरिन। त्यस्तैगरि ८ सय मिटरमा दोस्रो भएकि उपस्थी महर्जनले ११ मिनेट ९ सेकेन्डमा पुरा गर्दा तेस्रो भएकी समेरा शोभा थापाले ११ मिनेट १६ सेकेन्डमा दुरी पूरा गरिन्।

त्यस्तै महिला तर्फकै ५० मिटर पौडीमा गौरिकाले गोल्ड हात पार्दा ३१ सेकेन्ड २२ मिलिसेकेन्डमा दुरी पूरा गरिन । योसँगे गौरिकाले सरट कोर्समा नयाँ कीर्तिमानी बनाएकी छन्। दोस्रो भएकि नेपाल पुलिस क्लबकी अनुस्का पोखरेलले ३८ सेकेन्डमा लक्ष्य पूरा गर्दा तेस्रो भएकि एपीएफकी युस्का महर्जनले ४० सेकेन्डमा दुरी पूरा गरिन्।

नेपालगञ्जस्थित पौडी पोखरी नबनेपछि होटल सिग्रेटमा रहेको २५ मिटरको पोखरीमा पौडी खेलाईएको हो। गौरिका सिंह र ८ सय मिटरमा दोस्रो हुने उपस्थी महर्जन दुवै आर्मीका खेलाडी हुन्।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १० : ११ बजे

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु