‘पोइ पर्‍यो काले’ पछि ‘राम राम’ मा सौगातको इन्ट्री « Khabarhub

‘पोइ पर्‍यो काले’ पछि ‘राम राम’ मा सौगातको इन्ट्री


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समय सुस्ताएका अभिनेता सौगात मल्लले बिहीवार मात्र फिल्म ‘पोइ पर्‍यो काले’ अभिनय गर्ने खबर आएको थियो । उक्त फिल्ममा सौगातका अलावा पूजा शर्मा र आकाश श्रेष्ठ पनि अनुबन्ध भइसकेका छन् ।

यतिबेला भने सौगातले अर्को फिल्म ‘राम राम’ पनि साइन गरेका छन् । यो फिल्ममा निर्देशनको जिम्मा सुवर्ण थापाले लिएका छन् । सौगात र सुवर्णले यसअघि फिल्म ‘फन्को’ मा एकसाथ काम गरेका थिए ।

फिल्मको कथा तथा पटकथा दिनेश महतले तयार पारेका छन् । फिल्ममा मुख्य कलाकार सौगात मल्ल पक्का भए पनि अन्य कलाकारको चयन अझै भएको छैन ।

निर्माण टिमले यो फिल्मको छायांकन दशैँबाट गरिने जानकारी दिएको छ । अहिले फिल्ममा अन्य कलाकारको छनोट कार्य भइरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ११ : ५० बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको