श्रीलंकामा श्रृंखलाबद्ध ८ औं विस्फोट « Khabarhub

श्रीलंकामा श्रृंखलाबद्ध ८ औं विस्फोट


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


श्रीलंका– श्रीलंकामा यस अघि ६ ठाउँमा विष्फोट भएकोमा पुनः थप दुई ठाउँमा गरी ८ ठाउँमा विष्फोट भएको छ ।

श्रृङ्खलाबद्ध ६ ठाउँमा भएको विष्फोटमा १ सय ३८ जनाको ज्यान गएको जनाइएको थियो भने सातौं ठाउँमा भएको विष्फोटमा थप दुई सुरक्षाकर्मीको ज्यान गएको जनाइएको छ ।

देहिवाला भन्ने स्थानमा सातौँ विष्फोट भएको र राजधानी कोलम्बोको डेमाटागोडा जिल्लामा आठौँ विष्फोट भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

डेमाटागोडामा भएको विष्फोटमा भएको हताहतीको विवरण भने खुलाइएको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ३ : २४ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र