विश्वकप खेल्ने घरेलु टोलीमा ३ खेलाडी परिवर्तन « Khabarhub

विश्वकप खेल्ने घरेलु टोलीमा ३ खेलाडी परिवर्तन


७ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font


इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुन लागेको विश्वकप क्रिकेटका लागि १५ सदस्यीय घरेलु टोलीमा केही परिवर्तन गरिएको छ । प्रारम्भिक टोलीमा छानिएका ३ जना खेलाडी टोलीबकाट बाहिरिँदा नयाँ अनुहारले टोलीमा स्थान बनाएका छन् ।

जसमा युवा खेलाडी तथा तीव्र गतिका बलर जोर्फा आर्चर पनि अटाएका छन् । उनीसँगै टोम कुरान र लियम डेभ्सनले स्थान पाएका छन् ।

यसअघि प्रारम्भीक टोलीमा एलेक्स हल्स, जो डेनली र डेभिड विल्ली रहेका थिए । हल्सलाई लागु औषध सेवन गरेको आरोप लागेपछि उनको नाम विश्व्कप टोलप्ीबाट हाइएको थियो ।

घरेलु मैदानमका हुने विश्वकपमा ट्रफी जोगाउने लक्ष्सहित इङ्ग्ल्यान्डले आफ्नो टोली घोषणा गरेको छ । विश्वकप क्रिकेट मे ३० मा शुरुहुँदैछ । उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले खेल्नेछन् ।

इङ्ग्ल्यान्ड टोली,

इयोन मोर्गन (कप्तान), मोइन अली, जानी बेरिस्टो, जोर्फा आर्चर, जोस बटलर, टम कुरान, लियम डेभ्सन, लियम प्लुंकेट, आदिल रशीद, जोई रूट, जसन रोय, बेन स्टोक्स, जेम्स भिन्स, क्रिस वोक्स, मार्क वूड

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  २ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको