७ किलो सुनसहित पक्राउ परेका घलेविरुद्ध ७ करोड विगो दाबी गर्दै मुद्दा दर्ता « Khabarhub

७ किलो सुनसहित पक्राउ परेका घलेविरुद्ध ७ करोड विगो दाबी गर्दै मुद्दा दर्ता


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– गत वैशाख १० गते नेपाल–चीन सीमा नाका रसुवाको केरुङबाट ७ किलो सुनससहित पक्राउ परेकाविरुद्ध जिल्ला अदालत रसुवामा मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले ७ किलो सुनसहित पक्राउ परेका शेर ग्याल्वो घलेविरुद्ध ७ करोड ११ लाख ७६ हजार रुपैयाँ बिगो, १० करो८ ६७ लाख ६४ हजार रुपैयाँ जरिवाना तथा ३ वर्ष कैद सजाय माग दावी गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

रसुवाको नौकुण्ड गाउँपालिका–१ स्थायी घर भएका ३० वर्षीय घले चिनियाँ नाकाबाट स्याउ आयात गरी नेपाल छिरेको ना ६ ख ९०६८ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ७ किलो सुनसहित पक्राउ परेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ६ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै