चितुवाको छालासहित पक्राउ « Khabarhub

चितुवाको छालासहित पक्राउ


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सुर्खेतमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–४, सिउनाका २९ वर्षीय टंकप्रसाद सञ्जेल (उपाध्याय)लाई रहेको प्रहरीले जनाएको छ ।

उनलाई सुर्खेतस्थित ५ नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्युरोबाट खटिएको टोलीले वीरेन्द्रनगर नगरपालिका–३, ऐरीचोक (जुम्लारोड)बाट आइतबार दिउँसो नियन्त्रणमा लिएको हो।

प्रहरी निरिक्षक बोधराज रेग्मीको टोलीले उपाध्यायका साथबाट एकथान ध्वाँसे चितुवाको छाला एक थान र वयस्क ठूलो चितुवाको छाला एक थान बरामद गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  ३ : ०७ बजे

यस्तो पोर्चुगलको टोली, रोनाल्डोले ६ पटक विश्वकप खेल्दा कोको परे टिममा ?

काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई समेट्दै फिफा विश्वकपका लागि पोर्चुगलको टोली

प्रहरीमा उजुरी दिन अब कार्यालय जानै नपर्ने

काठमाडौं । प्रहरीमा उजुरी दिन अब प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको

अस्ट्रेलियामा नेपालीको संख्या दुई लाख नाघ्यो

काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय

बाजुरा–हुम्ला सीमा विवादले झडप, प्रहरीसहित ५ जना घाइते

काठमाडौँ । बाजुरा र हुम्लाको सीमाना क्षेत्रमा पर्ने बाजुराको हिमाली