‘कबीर सिंह’पश्चात शाहीदले बढाए पारिश्रमिक, ३ करोडबाट कति पुर्‍याए ? « Khabarhub

‘कबीर सिंह’पश्चात शाहीदले बढाए पारिश्रमिक, ३ करोडबाट कति पुर्‍याए ?


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– शाहीद कपूरको फिल्मी करियरमा ‘कबीर सिंह’ले निकै हाइप लिएको छ । यसैलाई नै अहिलेसम्मकै सफलता मानिएको छ । यही सफलतापछि शाहीद कपूरले यतिबेला आफ्नो पारिश्रमिक बढाएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अभिनेता शाहीद कपूरले पारिश्रमिक ३ करोडबाट ३५ करोड पुर्‍याएका छन् ।

फिल्म ‘कबीर सिंह’ शाहीद कपूरको पहिलो शोलो हिट फिल्म हो । यस फिल्मले बक्स अफिसमा कसैले नसोचेको सफलता हासिल गरेको छ । जसका कारण फिल्मले शाहीद कपूरलाई एकाएक सुपरहिट अभिनेता सावित गरिदियो ।

फिल्मका लागि शाहीदले आफ्नो पारिश्रमिक ३० करोड पुर्‍याएका छन् । शाहिदलाई ‘कबीर सिंह’ का लागि जम्मा ३ करोड रुपैयाँ पारिश्रमिक दिइएको थियो । शाहीद कपूरको फिल्म ‘कबीर सिंह’ ले अहिले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्ममा उनी एक रिसाहा सर्जनको भूमिकामा देखिएका छन् ।

रिसाहा र पागल प्रेमी बनेका शाहीदको प्रेमिकाको रुपमा अभिनेत्री कियारा अड्वाणीको अभिनय रहेको छ । यो फिल्म साउथ फिल्म‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । शाहीद र कियाराका साथै फिल्ममा अर्जुन बाजवा, सुरेश ओबेरोय, कामिनी कौशल, आदिल हुसैन र निकिता दत्ताको अभिनय रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ६ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको