‘बार्सिलोनासँग सम्झौता पश्चात खुसीका आँशु झरे’ « Khabarhub

‘बार्सिलोनासँग सम्झौता पश्चात खुसीका आँशु झरे’


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –पूर्व एट्लेटिको मड्रिड तथा फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजम्यानले स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता पक्का हुँदा आफु खुशीले भावुक भएको बताएका छन् । विश्व विजेता खेलाडी ग्रिजम्यान केही समय अगाडिमात्रै बार्सिलोनामा अनुबन्ध भएका थिए । ग्रिज्म्यानलाई बार्सिलोनाले उनलाई १ सय २० मिलियन युरोमा अनुबन्धन गरेको थियो ।

५ बर्षको सम्झौतासँगै ग्रिजम्यान बार्सिलोनासंग अनुबन्ध भएका हुन् । उनले मार्कासँगको कुरा कानीमा आफुलाई बार्सिलोनासँग अनुबन्ध भइसकेपछि निकै खुसी भएको बताए । ‘निकै खुसी भएको छ । विना कुनै दबाब । म मेरो विदा राम्रोसँग सम्पन्न गरेर नयाँ चुनौति आउँदा स्वीकार्न तयार भएको थिए । मलाई नयाँ ड्रेसिङ रुमले स्वागत गर्दै थियो । खेलाडीले स्वागत गर्दै थियो, त्यस्तै, प्रशिक्षक र स्टाफहरुले स्वागत गर्दै थिए,’ ग्रिज्म्यानले भने ।

ग्रिज्म्यानले भने,‘मैले बुबालाई फोन गरे र म खुशीले रुन थाले । किनकी जहाँ थिए त्यहाँ सबैथोक राम्रो भएको थियो । २८ वर्षे ग्रिजम्यानले मार्का छाटो अन्तवार्तामा भने,‘म मेरो साथीहरु, श्रीमती र बच्चाहरुसँग थिए । जुन अविश्वसनीय क्षण थियो ।’

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : ५० बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका