हजार्डलाई ५० नम्बरको जर्सी! « Khabarhub

हजार्डलाई ५० नम्बरको जर्सी!


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –रियल मड्रिडका स्टार खेलाडी इडन हजार्ड आज (आइतबार) स्पेनिस महारथि रियल मड्रिडबाट डेब्यु गर्दैछन् । रियल मड्रिडका नव प्रवेशी हजार्ड बार्यन म्युनिखविरुद्धको खेलमा मैदान उत्रिदै डेब्यु गर्दैछन् ।

इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा बार्यन विरुद्ध खेल्दै हजार्ड पहिलो पटक मैदानमा उत्रिदा उनीबाट रियलले उत्कृष्ट खेलको साँटो उनलाई पनि आफुलाई स्थापित गर्ने अवसरका रुपमा लिएको छ ।

अघिल्लो सिजनमा कमजोर प्रदर्शन गरेको रियल मड्रिडले कुनै पनि लिगमा उपाधि हात पार्न सकेको थिएन । त्यसैले क्लबलाई बलियो बनाउने योजनासहित विभिन्न क्लबबाट रियलले उत्कृष्ट खेलाडी टिममा भित्र्याएको हो ।

रियलबाट पहिलो खेलमा मैदान उत्रिन लागेका हजार्डले लगाउन भने ५० नम्बरको जर्सी लाउने अङ्ग्रेज पत्रिका मार्काले जनाएको छ । अहिलेसम्म कुनै आधिकारिक जर्सि नभइसकेकाले हजार्ड पहिलो खेलमा ५० नम्बरको जर्सि लगाएर मैदानमा हुनेछन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : ३७ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी