१६ रुपैँया तिर्नुस् ‘क्युट गर्लफ्रेन्ड’ रोज्नुस् « Khabarhub

१६ रुपैँया तिर्नुस् ‘क्युट गर्लफ्रेन्ड’ रोज्नुस्


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१६ रुपैयाँ तिर्दा क्युट गर्लफ्रेन्ड पाइन्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ तर, वास्तविकता यस्तै छ । जम्मा १६ रुपैयाँ तिरेपछि तपाईंले क्युट गर्लफ्रेन्ड पाउनुहुन्छ त्यो पनि रोजी रोजी ।

तर, यस्तो सुविधा नेपालमा भने छैन । चीनको गुआंगडोंगमा पुग्नु भयो भने तपाइँले केवल १६ रुपैयाँ बराबरको रकममा गर्लफ्रेण्ड पाउनुहुन्छ । गुआंगडोंगको हेयुआन सहरमा रहेको द भाइटेलिटी सिटी सेन्टर नाम शपिङ कम्प्लेक्समा क्युट सुन्दरीहरुलाई लहरै उभ्याएर राखिन्छ ।

अनि त्यहाँ गएर कुनैपनि पुरुषले आफूलाई मन परेको युवतीलाई १ चिनियाँ युआन अर्थात् १६ रुपैयाँ बराबरको रकम तिरेर २० मिनेटसम्म आफ्नो गर्लफ्रेण्ड बनाएर लैजान सक्छन् । तर २० मिनेटभन्दा धेरै समयसम्म ती युवतीसँग समय बिताउन चाहेमा भने समय अनुसारको थप रकम तिर्नुपर्छ ।

तर यसका लागि केही नियमहरुको पालना गर्नुपर्ने हुन्छ । आफूले बनाएकी गर्लफ्रेण्डलाई केबल सपिङ मलमा घुमाउन पाइन्छ र सपिंङ पनि गराउन पाइन्छ । उनको मन्जुरीविना छुन वा अन्त कतै डेटिंग जाने प्रस्ताव राख्न भने पाइँदैन ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : ०८ बजे

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक

इनिशालाई न्याय माग्दै सडकमा उत्रिए विद्यार्थी

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा

अफगानिस्तानको आरोप : पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

एजेन्सी– अफगानिस्तानको तालिवान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै

जेन-जी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई