तपाईंलाई थाहा छ ? यी कुरा महिलाले पुरुषसँग सँधै लुकाउछन् | Khabarhub Khabarhub

तपाईंलाई थाहा छ ? यी कुरा महिलाले पुरुषसँग सँधै लुकाउछन्


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया श्रीमान श्रीमतीबीच धेरै कुरा सेयर हुन्छ र हुनुपनि पर्छ । तर कतिपय कुराहरु यस्ता छन् जुन कुरा महिलाले सँधै पुरुष सँग लुकाउने गर्छन् ।

यस्ता छन् महिलाले पुरुषसँग लुकाउने कुरा :
– बिहे हुनुभन्दा पहिले कति जना र को–को सँग शारीरिक सम्बन्ध थियो भन्ने कुरा महिलाले कहिल्यै बताउदैनन् ।

– महिलाहरु यो कुरा चाहन्छन् की आफ्नो श्रीमानले हरेक समय आफ्नो बारेमा मात्र सोचोस् तर यो कुरा पनि उनिहरु गोप्य राख्छन् ।

– कुनैपनि श्रीमतीले आफ्नो श्रीमानसँग सँधै आफ्नो रौँ र नराम्रो छाला लुकाउन खोजिरहन्छन्

– हरेक महिलाले परफेक्ट पार्टनर चाहन्छन् , उनिहरुले कैयौँ पटक श्रीमानलाई हुनसक्ने शंका मेटाउन पनि निकै जोड गरेरहेका हुन्छन् तर यो कुरा गोप्य रुपमा ।

– तपाईंको श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध भएपनि उसलाईं तपाईंसँग कुनै संकोच लागेको समयमा ऊसले आफ्नो पूर्वप्रेमीसँग तपाईंको तुलना गर्छे । तर तुलना गरेको कुरा भने सँधै गोप्य नै राख्न चाहन्छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : १९ बजे

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना, २१ जना घाइते

पोखरा– मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक