विमान उड्न लाग्दा पखेटामा मान्छे देखिएपछि‍‍‍… « Khabarhub

विमान उड्न लाग्दा पखेटामा मान्छे देखिएपछि‍‍‍…


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया– नाइजेरियामा विमान उड्न लाग्दा एक व्यक्ति विमानको पखेटामा देखिएपछि विमानको उडान अवरुद्ध भएको छ। गत शुक्रबार लागोस शहरमा उक्त घटना भएको हो।

जब ती व्यक्ति विमानको पखेटामा देखिए यात्रु त्रसित भएका थिए। केहीबेर विमानस्थलमा कोलाहल समेत मच्चिएको थियो । मुर्टाला मोहम्मद इन्टरनेसनल एयरपोर्टबाट अज्मन एयरको विमान उड्न लागेको थियो।

अधिकारीहरुका अनुसार विमान उड्न लाग्दा एक व्यक्ति धावन मार्गमा कुदेर आएका थिए। उनी छेउबाट विमानमा चढेर पखेटासम्म पुगेको अज्मन एयरका पाइलटले बताए।

पखेटाबाट उनले पाइलट क्याबिनमा पस्ने प्रयत्न गरेको तर नसकेको प्रहरीको भनाइ छ। ती व्यक्ति पखेटामा चढेको भिडियो समेत सार्वजनिक भएको छ। जुन यतिबेला निकै भाइरल बनेको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : १७ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा