नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु « Khabarhub

नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाइने अपेक्षा गरिएको छ ।

आइतबारको बैठकमा जिल्ला इञ्चार्ज तोक्ने, केन्द्रीय विभाग तथा आयोग, सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिस्ट मञ्च गठनलगायत विषय टुंग्याउने जनाइएको छ ।

यसअघिको बैठकमा ३२ केन्द्रीय विभागमध्ये पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ विभाग लिने गरी सहमति भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  २ : ४१ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट