राजकिशोरले पाए राजपा अध्यक्ष मण्डल संयोजकको जिम्मेवारी « Khabarhub

राजकिशोरले पाए राजपा अध्यक्ष मण्डल संयोजकको जिम्मेवारी


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) संयोजकमा राजकिशोर यादव चयन भएका छन् ।

श्रावण ४ र ५ गते प्रदेश नम्बर २ को राजधानी जनकपुरमा अध्यक्ष मण्डलका संयोजक अनिल कुमार झाको अध्यक्षतामा बसेको राजपा नेपालको अध्यक्ष मण्डलको बैठकले श्रावण ६ गतेबाट अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हाल्ने निर्णय गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा नेपाल० तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी , अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी , महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्वावाना पार्टी , राजकिशोर यादव नेतृत्वको मधेसी जनाधिकार फोरम गणतान्त्रिकका शरद सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी मिलेर गठन भएको थियो । तर महाधिवेशन हुन नसक्दा नेतृत्व आलोपालो प्रणालीमा हुँदै आएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ४ : ४९ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा