‘हामी पनि नाच्नुपर्छ बीच–बीचमा…’ यी युवा बने भाइरल (भिडियो सहित) « Khabarhub

‘हामी पनि नाच्नुपर्छ बीच–बीचमा…’ यी युवा बने भाइरल (भिडियो सहित)


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले तीजका गीतको मौसम छ । युट्युवमा नयाँ नयाँ गीत सार्वजनिक हुने क्रम बढ्दो छ ।

तीज गीतमा केही नयाँपन पक्कै देखिएको छ । लोक लयमा आधारित हुने तीज गीतहरु अहिले ‘रक’मा परिणत भएका छन् ।

अहिले एउटा ‘रक स्टाइल’ तीज गीत निकै भाइरल बनेको छ । दुर्गेश थापाको ‘हामी पनि नाच्नुपर्छ बीच बीचमा…’ गीतले जति माहोल लिएको छ ।

त्यो भन्दा बढी एक युवाले यही गीतमा गरेको डान्सले तहल्का मच्चाएको छ । उनी सामाजिक सञ्जालमा निकै भाइरल बनेका छन् । गीतलाई मिल्ने हाउभाउ र उनको एक्सप्रेसन बडा गज्जबको छ ।

घरको छतमा कालो पाइन्ट र सेतो सटमा सजिएका उनले गीतको बोलसँग मुखको लबज मिलाउँदा त्यस्तै हासोउठ्दो एक्सप्रेसन दिएका छन् । जसका कारण उनी एकाएक भाइरल बनेका हुन् । दिदी बहिनी मात्र नाच्छन् जहिले पनि तीजमा, हामी पनि नाच्नुपर्छ बीच-बीचमा… बोलको गीतमा उनले यस्तो नृत्य गरेका छन्-

हेर्नोस् भिडियो

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : १६ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको