जो भुईंमा सुत्छ उ खाटबाट खस्दैन « Khabarhub

जो भुईंमा सुत्छ उ खाटबाट खस्दैन


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सफल मानिसले नयाँ केही कुरा गरेका हुँदैनन् । मात्र प्रत्येक काम फरक तरिकाले गर्छन । यही सोचका साथ काम गर्ने धेरै व्यक्ति सबैका लागि प्रेरक पनि हुन्छन् । आज हामी त्यस्तै फरक सोचका साथ काम गर्ने व्यक्तिका विचारलाई प्रस्तुत गरेका जुन तपाईंका लागि उपयोगी हुन सक्छन् ।

एकपटक पढ्नुहोस् र मनन गर्नुहोस् ।

– बेपरवाहसँग जंगलमा फालिएको सानो झिल्कोले पनि भिषण आगलागी हुन सक्छ तर, आवश्यक्ता परेको बेला सामान्य चुलो सल्काउन पुरै बट्टा सलाई चाहिन्छ । –अज्ञात

– तिमीले जस्तो भएपनि बिहे गर यति तिम्री पत्नी असल मिलेमा तिमी खुशी हुनेछौ खराब मिले दार्शनिक । –सुकरात

– तपाईं सँधै दोस्रो व्यक्तिको अन्त्यष्टिमा जानु, नत्र उ तपाईंको अन्त्यष्टिमा आउने छैन । –योगी बेरा

– जो भुईंमा सुत्छ उ खाटबाट खस्दैन । –रोबर्ट ग्रोनाको

– मलाई बाइकको आवश्यक्ता थियो त्यसैले मैले भगवानसँग बाइक मागें तर, मलाई यो थाहा भयो की भगवानले सोझो हिसावमा बाइक दिंदैनन् त्यसैले मैले एउटा बाइक चोरें र भगनवा सँग क्षमा मागें । —एमो फिलिप्स

– बिहे गर्नुपूर्व मसँग बच्चा स्याहार्ने ६ वटा सिद्धान्त थिए, अहिले मेरो ६ जना बच्चाहरु छन् र कुनै सिद्धान्त छैन । –जोन विल्टम

– अमेरिका यस्तो देश हो जुन ठाउँमा आधा पैसा खानाको लागि खर्च गरिन्छ भने आधा पैसा मोटोपना घटाउनमा । –अज्ञात

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : ४७ बजे

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण