‘साथ निभाना साथिया’की रुचा यस्ती छिन् (फोटो फिचर) « Khabarhub

‘साथ निभाना साथिया’की रुचा यस्ती छिन् (फोटो फिचर)


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतिय चर्चित टेलिसिरियल ‘साथ निभाना साथिया’मा भिलेनको भूमिकामा देखा पर्ने चर्चित नायिका हुन्– रूचा । सिरियलमा भिलेनको भूमिकामा देखिने रुचा वास्तविक जीवनमा भने उनी निकै कोमल हृदयकी छिन् ।

उनको अभिनयलाई अत्याधिक रुचाइन्छ । रुचाले सिरियलबाट नै धेरै फ्यान कमाएकी छिन् । धेरै सिरियलमा अभिनय गरेकी उनी सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय छिन् । उनले बेलाबेलनमा आफ्ना हट तस्विर सामाजिक संजालमा शेयर गर्छिन् ।

हालै पनि उनले आफ्नो विवाहका तस्विरहरु शेयर गरेकी छिन् । रुचा बेहुलि बन्दा निकै ब्युटीफूल देखिएकी थिइन् । रुचाले आफ्ना बाल्यकालका साथी राहुलसंग विवाह गरेकी हुन् । उनको विवाह महाराष्‍ट्र कल्‍चरअनुसार सम्‍पन्‍न भएको थियो । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही नयाँ र केही पुराना तस्वीर यस्ता छन्–

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ९ : ४९ बजे

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी– यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाधीश मल्ल

भक्तपुर– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण