फ्रिजको पानी ल्याउनु है बुढा! « Khabarhub

फ्रिजको पानी ल्याउनु है बुढा!


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घण्टौदेखि लगातार ल्यापटपमा काम गरिरहेको श्रीमानलाई धेरै पटक बोलाउदा पनि नबोलेपछि श्रीमती नजिकैको सोफामा बसेर मोवाइल चलाउन थालिन् ।

यतिकैमा अर्को कोठामा फ्रिज माथि चार्जमा रहेको श्रीमानको मोवाइलमा अचानक एसएमएस आयो । श्रीमान् हतपत मोवाइल हेर्न पुगे । मोवाइल चेक गर्दा श्रीमतीको म्यासेज थियो, ‘फर्केर आउदा फ्रिजबाट पानी लिएर आउनु ल बुढा ।’

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १ : ५१ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार