पुलिसको पिछा गर्दा … « Khabarhub

पुलिसको पिछा गर्दा …


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सडकमा रेड लाइट बलेको कारण ट्राफिक जाम थियो । यतिकैमा एउटा मोटरसाइकलले रेड लाइट क्रस गर्यो । त्यसको पछिपछि अरु ५ जनाले पनि क्रस गरे ।

यतिकैमा प्रहरीले पहिलो क्रस गर्नेलाई छाडेर बा“की ५ जनालाई चलान काटे । त्यसमध्ये एकले प्रहरीलाई सोध्यो : ‘पहिलोलाई किन छाडेको ?’
प्रहरीको जवाफ थियो : ‘त्यो त हाम्रो पुलिस नै हो, के गर्छौ भाइ हाम्रो पनि त पेट पाल्नु छ ।’

सबै ट्वा ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १ : ५५ बजे

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफल जारी

गण्डकी- गाँजाखेतीलाई कानुनी वैधता दिन गण्डकी प्रदेश सरकारले ल्याएको विधयक