बिरामीका ३ दाँत झारेपछि… « Khabarhub

बिरामीका ३ दाँत झारेपछि…


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्पतालमा भर्ना भएका एक बिरामीसँग डाक्टरले कुराकानी गरिरहेका थिए । दुई बीचको कुराकानी यस्तो छ :
डाक्टर : तपाईको ३ वटा दात कसरी भाँचिए ?
बिरामी : श्रीमतीले साह्रै कडा रोटी बनाएकी थिईन ।
डाक्टर : ‘त्यसो भए खान्न भनेको भए भैहाल्थ्यो नि!
बिरामी : हो, मैले पनि त्यहि भनेको थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  २ : ०१ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार