राष्ट्रपति भण्डारी अमेरिका जाँदै, अर्को महिना चीनको भ्रमण « Khabarhub

राष्ट्रपति भण्डारी अमेरिका जाँदै, अर्को महिना चीनको भ्रमण


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी एक साताका लागि अमेरिका जाने भएकी छिन् ।

मार्च १२ देखि १४ सम्म अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा भागलिन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी फागनु २६ गते (मार्च १०) अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी चैत २ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

अमेरिका भ्रमणबाट फर्किएको केही समयमै राष्ट्रपति चीन भ्रमणमा जाने तय भएको राष्ट्रपतिको कार्यलय शितलनिवास स्रोतले जानकारी दियो ।

‘राष्ट्रपति भण्डारी अप्रिलमा चीन जाने तय भएको छ’ शितलनिवास स्रोतले भन्यो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  २ : ५६ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति