कतारमा चिसो बढ्यो, कामदार बढी प्रभावित « Khabarhub

कतारमा चिसो बढ्यो, कामदार बढी प्रभावित


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- केही दिन यता बढेको चिसोका कारण कतारमा रहेका कामदार बढी प्रभावित भएका छन् । कतार सरकारले चीसो अझै केही दिन रहने भएका कारण आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।

त्यस्तै, कतारको मौसम विभागले आउँदो शनिबारसम्म चिसो अत्याधिक हुने भएका कारण कुनैपनि सामुन्द्रिक क्रियाकलाप नगर्न समेत अनुरोध गरेको छ ।

अहिले कतारको तापक्रम  १४ देखि २३ डिग्री सेल्सियससम्म रहेने गरेको छ । विभागले ट्वीट गर्दै अब ३ दिनसम्म जाडो रहने जनाएको छ ।

कतार नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकका रुपमा पर्छ । हाल कतारमा चार लाख नेपाली कामदार रहेको अनुमान गरिन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ३ : ४६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको