एन्फा—२१ द्वारा भारतीय टोली त्रिपुरा ८–० गोल अन्तरले पराजित « Khabarhub

एन्फा—२१ द्वारा भारतीय टोली त्रिपुरा ८–० गोल अन्तरले पराजित


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– डा. टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपाली युवा टोलीले भारतीय प्रादेशीक टोली त्रिपुरामाथी शानदार जीत हात पारेको छ ।

बिहीवार भारतको गुवाहाटीस्थित एलएनआईपीई रंगशालामा भएको खेलमा खेलमा एन्फा—२१ ले भारतीय टोली त्रिपुरामाथी ८–० को शानदा जीत हात पारेको हो । खेलमा अभिषेक रिजालले चार गोल गरे । उनले ५२, ६६, ६९ र ७८ मिनेटमा गोल गरे । त्यस्तै प्रिजेन तामाङले चौथो र खेलको ६७ मिनेटमा गोल गरेका थिए । खेलमा रिजिन सुव्बा र धिरज श्रेष्ठले एक एक गोल गरेका थिए । खेलमा अभिषेक रिजाल म्यान अफ दि म्याच घोषित भएका थिए ।

नेपालले तेस्रो खेल फ्रेब्रअरी २३ मा मनिपुरँग साई रंगशालामा खेल्नेछ भने चौथो खेल मिजोरमसँग एलएनआईपीई रंगशालामा र अन्तिम खेल नागाल्यान्डसँग २५ तारिखमा खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले ८ लाख भारतीय रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५ लाख पाउनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ४ : २६ बजे

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक : २७ हजार बढी लाभान्वित

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक

कास्कीको घान्द्रुकमा पर्यटकीय चहलपहल

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल