‘कप्स’ को गीत: रोमान्टिक बने अनुपविक्रम र सन्दिपा (भिडियो) « Khabarhub

‘कप्स’ को गीत: रोमान्टिक बने अनुपविक्रम र सन्दिपा (भिडियो)


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कप्स’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले युट्युबमार्फत ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरेको हो ।

अनुपविक्रम शाही र सन्दिपा लिम्बुलाई फिचरिङ गरिएको फिल्मको उक्त गीतमा शिशिर खातीको कोरियोग्राफी छ ।

राम शाक्यले निर्माण गरेको यो फिल्मलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । सार्वजनिक गरिएको गीतमा संगीत र शब्द विजय घिमिरेको छ भने स्वरमा विजयलाई नितु घिमिरेले साथ दिएकी छिन् ।

फिल्ममा अनुप र सन्दिपासँगै अमित गिरी, रामराज क्षेत्री, सुन्दर श्रेष्ठ, अनुपमा भण्डारी लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ४ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको