‘कप्स’ को गीत: रोमान्टिक बने अनुपविक्रम र सन्दिपा (भिडियो) | Khabarhub Khabarhub

‘कप्स’ को गीत: रोमान्टिक बने अनुपविक्रम र सन्दिपा (भिडियो)


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कप्स’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले युट्युबमार्फत ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरेको हो ।

अनुपविक्रम शाही र सन्दिपा लिम्बुलाई फिचरिङ गरिएको फिल्मको उक्त गीतमा शिशिर खातीको कोरियोग्राफी छ ।

राम शाक्यले निर्माण गरेको यो फिल्मलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । सार्वजनिक गरिएको गीतमा संगीत र शब्द विजय घिमिरेको छ भने स्वरमा विजयलाई नितु घिमिरेले साथ दिएकी छिन् ।

फिल्ममा अनुप र सन्दिपासँगै अमित गिरी, रामराज क्षेत्री, सुन्दर श्रेष्ठ, अनुपमा भण्डारी लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ४ : ३१ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि