१५ सय लिटर अवैध मदिरा नष्ट « Khabarhub

१५ सय लिटर अवैध मदिरा नष्ट


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी वृत्त बौद्धले अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले  विहीबार काठमाण्डौ महानगरपालिका ६ बौद्धस्थित नँयाबस्तीमा क्षेत्रमा मदिरा बरामद गरी नष्ट गरेको हाे ।

घरेलु मदिरा बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विभिन्न भट्टी पसलहरूबाट तयारी मदिरा १५ सय लिटर र मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ १५ हजार ७ सय लिटर नियन्त्रणमा लिई स्थानियको रोहबरमा नष्ट गरेको हो ।

साथै प्रहरीले ग्यास चुलो ३ थान, ग्यास सिलिन्डर ३ थान र प्लाष्टिकका ड्रम १ सय १८ थान बरामद गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ५ : ०१ बजे

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन– चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

काठमाडौँ– गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका–१२