क्याटालोनियामा हिंसात्मक प्रदर्शन « Khabarhub

क्याटालोनियामा हिंसात्मक प्रदर्शन


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– १२ जना पृथकतावादी नेताको मुद्धाको सुनुवईको विरोधमा स्पेनको स्वशासित क्षेत्र क्याटालोनियामा हिंसात्मक प्रदर्शन भएका छन् ।
प्रदर्शनकारीले राजधानी बार्सिलोनासहित क्याटालोनियाका विभिन्न शहरमा सडकमा टायर बालेको तथा अन्य हिंसात्मक गतिविधि गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

प्रदर्शनमा हजारौँ क्याटालन राष्ट्रवादीहरु सहभागी रहेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनका कारण क्याटालोनियामा रहेका ११ राजमार्ग प्रभावित भएको जनाइएको छ । सन् २०१७ मा क्याटालोनियामा स्वतन्त्रताका लागि भएको असफल जनमत सङ्ग्रहपछि स्पेनमा १२ जना पृथकतावादी नेताहरु विरुद्ध मुद्धा दायर भएको थियो ।

अघिल्लो साता १२ जना क्याटालन पृथकतावादी नेताविरुद्ध मुद्धाको सुनुवाई शुरु भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ६ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको