प्रधानसेनापति थापा र बेलायती सशस्त्र बलका राज्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता « Khabarhub

प्रधानसेनापति थापा र बेलायती सशस्त्र बलका राज्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेतापति पूर्णचन्द्र थापा र नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेस्टरबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा प्रधानसेनापति थापा र राज्य मन्त्री ल्याङकेस्टरबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा चर्चा भएको जनाइएको छ ।

भेटका अवसरमा मन्त्री ल्याङकेस्टरले प्राकृतिक संरक्षणमा नेपाली सेनाको भूमिका प्रशंसनिय रहनुका साथै भविष्यमा दुवै देशका सेनाबीच सहकार्य बढ्नसक्ने धारण राखे ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  ६ : ४२ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश