अल्जेरियामा सैनिक विमान दुर्घटना, २ जनाको मृत्यु « Khabarhub

अल्जेरियामा सैनिक विमान दुर्घटना, २ जनाको मृत्यु


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर अफ्रिकी मुलुक अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । हालै वायुसेनामा भर्ना भएका सैनिकलाई तालिम दिने क्रममा रुसी सुखोई सु २४ विमान दुर्घटना भएको हो ।

बुधबार अबेर उत्तरी प्रान्त टियारेटमा विमान दुर्घटना भएको अल्जेरियाको रक्षा मन्त्रालयले जनाएको छ । अल्जेरियामा भएको पछिल्लो दुर्घटना गत वर्षको अप्रिलमा राजधानी अल्जिरमा २ सय ५७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनापछिको सबैभन्दा ठूलो विमान दुर्घटना रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  १० : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको