कालो मेहन्दी लगाएर चल्ला बेच्ने २ जना पक्राउ « Khabarhub

कालो मेहन्दी लगाएर चल्ला बेच्ने २ जना पक्राउ


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –कालो मेहन्दी लगाएर बोइलर कुखुराका चल्ला बेच्ने २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बोइलरको चल्लामा मेहन्दी दलेर स्थानीय जातको चल्लाभन्दै बेचिरहेका उनीहरूलाई बाँके प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेमबहादुर शाहीका अनुसार सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेका हुन् ।

उनका अनुसार कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेकासहित करिब एक सयजति चल्ला बरामद गरिएको छ । पक्राउ परेका दुवै प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ४ : ५२ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि