तामाकोशीको लाभांश पाउन अझै पाँच वर्ष कुर्नु पर्ने « Khabarhub

तामाकोशीको लाभांश पाउन अझै पाँच वर्ष कुर्नु पर्ने


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माथिल्लो तामाकोशी आयोजनाको शेयरधनीले लाभांशका लागि लामो सयम कुर्नुपर्ने भएको छ ।

आयोजना पूरा हुन समय लागत बढ्ने र समयमा नै आयोजनाबाट विद्युत उत्पादन नहुने भएपछि लाभंश पाउन पाँच वर्ष कुर्नुपर्ने भएको हो ।

अहिले आयोजनाको लागत ७० अर्ब पुगिसकेको छ । शुरुको ३५ अर्ब लागत बढेर ७० अर्ब पुगेको छ ।

आयोजना सकिने बेलासम्म यसको लागत १ खर्ब लाग्ने अनुमान गरिएको छ । १ खर्ब निर्माण लागत लाग्ने भएसँगै उक्त आयोजनाले व्याज, ऋण भुक्तानीपछि मात्रै लगानीकर्तालाई लाभांश वितरण गर्न शुरु गर्छ ।

प्रधिकरण श्रोतका अनुसार त्यसका लागि करिब पाँच वर्षको समय लाग्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : ४५ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल